logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुपन्देहीको सिदार्थनगरमा १२ सय गन्दा काँग्रेस अगाडी, एमाले चौथो

    रुपन्देहीको सिदार्थनगरमा १२ सय गन्दा काँग्रेस अगाडी, एमाले चौथो

    7.2K
    Shares

     

    रुपन्देही । रुपन्देहीको सिद्धार्थनगरमा १२०० मत गन्दा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले अग्रता लिएको छ । जसमा गठबन्धनको मेयरका उम्मेदवारको पक्षमा ५९८ मत परेको छ भने दोस्रोमा रापप्राको हलोमा २७४ मत आएको छ । त्यसैगरी एमालेको सूर्यमा ९४ आउँदा जनता समाजवादीको छातामा १०९ मत आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend