बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

पोखरा महानगरपालिकाको मतगणना २ बजेदेखि हुने

पोखरा महानगरपालिकाको मतगणना २ बजेदेखि हुने

 

कास्की । पोखरा महानगरपालिकाको मतगणना शनिबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिउँसो २ बजेदेखि मतगणना हुनेगरी सर्वदलीय बैठकले निर्णय गरेको जनाएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend