logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवाको गृह पालिकामा काँग्रेसको अग्रता

    प्रधानमन्त्री देउवाको गृह पालिकामा काँग्रेसको अग्रता

    5.3K
    Shares

     

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिकामा काँग्रेसले अग्रता बनाएको छ। मतगणना हुँदा गन्यापधुरा गाउँपालिकामा अध्यक्ष पदमा काँग्रेसका उम्मेदवार इन्द्र कार्कीले १३०९ र नेपाली काँग्रेस बिपीका सुरेन्द्र मालीले ५६७ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीका नरबहादुर विष्टले १७८ मत प्राप्त गरेका छन्।

     

    यस्तै उपाध्यक्षमा काँग्रेसका उम्मेदवार ज्ञानु सेटीले १२५७ र एमालेका उम्मेदवार इन्द्र महराले ५८७ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्लले ३१२ मत प्राप्त गरेका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend