
रौतहट । रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहले अग्रता लिएका छन् । पाँच सय ७५ मत गणना हुँदा उनले तीन सय ५५ मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका लोसपाका अजयकुमार गुप्ताले ८४ मत ल्याएका छन्।
नेपाली कांग्रेसका मोहनकुमार यादवले ५७ मत ल्याएका छन्।
गौर नगरपालिका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह नगर हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend