बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

कैलालीको कैलारीमा राप्रपाका उम्मेदवारको अग्रता

कैलालीको कैलारीमा राप्रपाका उम्मेदवारको अग्रता

धनगढी । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवारले अग्रता लिएका छन् । वडा नम्बर १ को ५०० मत गणना सकिंदा राप्रपाका उम्मेदवार होमबहादुर गुरुङले १८३ मत पाएका छन् ।

उनीपछि कांग्रेसका बागी उम्मेदवार रामसमझ चौधरीले १४० मत पाएका छन् भने गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका लाजुराम चौधरीले १०० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि राप्रपाकै उम्मेदवारले १६३ मतका साथ अग्रता लिएका छन् भने गठबन्धनकी उम्मेदवारले ११५ मत पाएकी छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend