logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता

    धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता

    2.9K
    Shares

    धनगढी । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् । एक सय मतगणना हुँदा हमालले ५५ मत पाएका छन् ।

    गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २२, नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् । २१ मत बदर भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend