बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

कञ्चनपुरको बेलौरी–१ मा माओवादी केन्द्र विजयी

कञ्चनपुरको बेलौरी–१ मा माओवादी केन्द्र विजयी

कैलाली । कञ्चनपुरको बेलौरी नगरपालिका १ मा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्ष विजयी भएका छन् । माओवादी केन्द्रका धनबहादुर विष्ट वडाध्यक्षमा विजयी भएका हुन् ।

उनले ६६३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका नवराज शाहीले ५५२ मत पाएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend