बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मकवानपुरको भीमफेदी–२ मा एमालेका काशीराम बज्यु विजयी

मकवानपुरको भीमफेदी–२ मा एमालेका काशीराम बज्यु विजयी

 

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेका काशीराम बज्यु विजयी भएका छन् । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका कर्णबहादुर पाख्रिनलाई पराजित गर्दै बज्यु निर्वाचित भएका हुन् ।

विजयी बनेका बज्युले ७ सय ४४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी पाख्रिनले ७ सय ३ मत प्राप्त गरेका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend