मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा एमालेको अग्रता

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा एमालेको अग्रता

 

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ । एमालेबाट प्रमुखका उम्मेदवार उद्दब बिष्टले १२ सय ८५ मत ल्याएका छन् भने प्रतिस्पर्धी काँग्रेसका दीपक रिसालले ११ सय ६० मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी सान्नानी लामाले ११ सय ९६ मत ल्याएकी छिन् । काँग्रेसकी उपमेयरकी उम्मेदवार शान्ति नेपालले ९ सय ३३ मत ल्याएकी छिन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend