शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

कास्कीको अन्नपूर्ण गाउँपालिकामा एमालेको अग्रता

कास्कीको अन्नपूर्ण गाउँपालिकामा एमालेको अग्रता

 

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा एमालेले अग्रता लिएको छ । पहिलो ६ सय मत गन्दा एमाले उम्मेद्वार विष्णु केसी ५ मतले अघि छन् । उनले २ सय ७४ मत ल्याउँदा कांग्रेस उम्मेद्वार युवराज कुवँरले २ सय ६९ मत पाएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend