बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मेलम्ची नगरपालिकामा ९ बजेबाट मतगणना सुरु हुने

मेलम्ची नगरपालिकामा ९ बजेबाट मतगणना सुरु हुने

 

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा राति ९ बजेबाट मात्रै मतगणना सुरु हुने भएको छ ।

सर्वपक्षीय बैठकमा राति ९ बजेबाट मतगणना गर्ने सहमति जुटेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend