logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बुटवल उपमहानगरपालिकामा ४८ सय मत गणना हुँदा कसको कति मत ?

    बुटवल उपमहानगरपालिकामा ४८ सय मत गणना हुँदा कसको कति मत ?

    3.7K
    Shares

    बुटबल । बुटवल उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । ४८ सय मतपत्र गणना सकिएको छ ।

    ४८ सय मत गणना सकिँदा मेयरका उम्मेदवार नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २२१४ मत पाएका छन्। यस्तै नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत ल्याएका छन्

    उपमेयरतर्फ नेकपा एमाले साबित्रादेवी अर्यालले १४८२ मत ल्याएकी छन्। यसैगरी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १२८१ मत पाएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend