काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतको अग्रता कायम गरेका छन् । ६ हजार ४७३ मत गन्दा बालेनले २ हजार ४५७ मत पाएका छन् ।
प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १ हजार ४२७ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले १ हजार १६८ मत पाएकी छन् ।