बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

पोखरा महानगरमा गठबन्धनको अग्रता कायमै

पोखरा महानगरमा गठबन्धनको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनतर्फबाट एकिकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन्। उनले २४ सय मत गन्दा ९२३ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा एमालेका कृष्ण थापाले ८५४ मत ल्याएका छन्।

उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाट ले १ हजार २८ मत र एमालेकी मन्जु गुरुङले ९०७ मत ल्याएकी छिन्।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend