logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • धनगढी उपमहानगर वडा नम्बर –१९ मा पनि स्वतन्त्र अगाडी

    धनगढी उपमहानगर वडा नम्बर –१९ मा पनि स्वतन्त्र अगाडी

    5.7K
    Shares

    कैलाली । कैलालीको धनगढी उपमहानगरअन्तर्गत वडा नम्बर १९ को मत गणना सुरु भएको छ । आइतबार बिहानबाट सुरु भएको १९ को मतगणनामा पनि मेयरका स्वतन्त्र उम्मेदवार नै अघि लागेका छन् । उपमहानगरमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल र काँग्रेसका नृप वडबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

    १९ नम्बर वडामा एकसय मत गन्दा स्वतन्त्र ३३, नकेपा एमाले २९ र काँग्रेसको मेयर उम्मेदवारको पक्षमा २२ मत परेको छ । वडातर्फ भने एमालेका वडाध्यक्ष उम्मेदवारले अग्रता लिएका छन् । वडाध्यक्षमा एमाले ३२ र स्वतन्त्रले २८ मत पाएका छन् । यसअघि यो उपमहानगरमा वडानम्बर १ को मत गणना भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend