logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • धनगढीमा गोपाल हमाल ६०९ मतले अघि, निकै कमजोर देखियो एमाले

    धनगढीमा गोपाल हमाल ६०९ मतले अघि, निकै कमजोर देखियो एमाले

    3.1K
    Shares

     

    कैलाली । धनगढी उपमहानगरपालिकामा गोपाल हमालले अग्रता कायम राखेका छन् । हमालले ३१५३ मत गणना सकिँदा १४७२ मत पाएका छन् ।

    यस्तै काँग्रेसका उम्मेदवार नृप वडले ८६३ मत पाएका छन् । हमाल र वडको मतान्तर ६०९ रहेको छ । सो उपमहानगरपालिकामा एमाले कमजोर देखिएको छ । एमालेका उम्मेदवारले मात्र १५४ मत पाएका छन् । यसैगरी उपप्रमुखमा भने माओवादी केन्द्रको अग्रता रहेको छ । माओवादीका उम्मेदवारले ७३८ मत पाउँदा स्वतन्त्र उम्मेदवारले ५११ मत ल्याएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend