logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • एक सय मत गन्दा १२० को परिणाम सुनाएपछि मतगणना रोकियो

    एक सय मत गन्दा १२० को परिणाम सुनाएपछि मतगणना रोकियो

    5.4K
    Shares

    कन्चनपुर । भीमदत्त नगरपालिकामा मतगणना रोकिएको छ । यहाँ शनिबारदेखि नै मतगणना जारी छ । तर, वडा नं. २ को १३ सय मतगणनाको नतिजा सार्वजनिक गर्दा विवाद सिर्जना भएको हो ।

    विवादका कारण मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयका ताराप्रसाद शर्माले जानकारी दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend