सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

दाङको राजपुर–६ मा माओवादीबाट रोकाको प्यानल विजयी

दाङको राजपुर–६ मा माओवादीबाट रोकाको प्यानल विजयी

दाङ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । यस वडाको अध्यक्षमा माओवादीका श्यामबहादुर रोका विजयी भएका हुन् ।

रोकाले एमालेका राजेन्द्र चौधरी र काँग्रेसका सन्तराम चौधरीलाई पछि पार्दै विजयी हासिल गरेका हुन् । एमालेका राजेन्द्र चौधरी र काँग्रेसका सन्तराम चौधरीलाई पछि पार्दै, नेकपा माओवादी केन्द्रका उम्मेदवार रोकाले ५ सय ८० मत प्राप्त गरि विजयी भएका हुन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend