
काठमाडौं । हालसम्म २२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअनुसार नेकपा माओवादी केन्द्रले ३ वटा पालिका जितेको छ ।
माओवादीले जितेका पालिकाहरू
– जगदुल्ला गाउँपालिका–डोल्पा
– नौमुले गाउँपालिका–दैलेख
– ताराखोला गाउँपालिका,बागलुङ
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend