बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

खोटाङको जन्तेढुंगामा एमालेलाई हराउँदै माओवादीका उम्मेदवार विजयी

खोटाङको जन्तेढुंगामा एमालेलाई हराउँदै माओवादीका उम्मेदवार विजयी

 

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई र उपाध्यक्षमा नेपाली काँग्रेसका खेमबहादुर खड्का विजयी भएका छन् । अरुणादेवीले २८ सय ८१ मत र खड्काले २८ सय पाँच मत पाएर विजयी भएका हुन् ।

निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्षका उम्मेदवार शंखरबहादुर राईले २५ सय ७५ मत र उपाध्यक्षका उम्मेदवार विमला राईले २४ सय ९५ मत पाएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका शंखबहादुर र विमलालाई एमालेले पुःन दोस्रो कार्यकालका लागि यथास्थानमा टिकट दिएको थियो । जन्तेढुंगा गाउँपालिकाका–६ वडामध्ये एक वडामा मात्र एमालेको उम्मेदवार वडाध्यक्षमा विजयी भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend