सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सप्तरीको खडक नगरपालिका–१ मा लोसपाका उम्मेदवार विजयी

सप्तरीको खडक नगरपालिका–१ मा लोसपाका उम्मेदवार विजयी

 

सप्तरी । सप्तरीको खडक नगरपालिका–१ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा राजकुमार साह आठ सय ११ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सिंहेश्वर मण्डलले ६३८ मत प्राप्त गरेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend