बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

धादिङको गजुरी-१ मा काँग्रेसलाइ हराउदै माओवादीका तारानाथ भण्डारी विजयी

धादिङको गजुरी-१ मा काँग्रेसलाइ हराउदै माओवादीका तारानाथ भण्डारी विजयी

 

धादिङ । धादिङको गजुरी गाउँपालिका–१ मा माओवादी केन्द्रका तारानाथ भण्डारी विजयी भएका छन् । गजुरी गाउँपालिकाको बजार क्षेत्रसमेत रहेको वडा नम्बर १ मा भण्डारीले नेपाली काँग्रेसका ज्ञानबहादुर बर्तौलालाई हराएका हुन् ।

भर्खरै सकिएको मतगणनाअनुसार भण्डारीले ६९० मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी ज्ञानबहादुर बर्तौलाले ६३२ मत प्राप्त गरेका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend