चितवन । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी रेनु दाहालले प्रारम्भिक मतगणनामा सोचेजति मत नआएको बताएकी छिन् ।
मतगणनास्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै दाहालले २ वटा वडाको मात्रै मतगणना जारी रहेको भन्दै भुइँकटहरले गठबन्धनको मत काटेको बताइन् ।