logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सिन्धुपाल्चोकमा २३ वडाको मतपरिणाम सार्वजनिक, १५ स्थानमा कांग्रेस विजयी

    सिन्धुपाल्चोकमा २३ वडाको मतपरिणाम सार्वजनिक, १५ स्थानमा कांग्रेस विजयी

    3K
    Shares
    सिन्धुपाल्चोकमा २३ वडाको मतपरिणाम सार्वजनिक, १५ स्थानमा कांग्रेस विजयी

     

    काठमाडौं । सिन्धुपाल्चोक जिल्लाका विभिन्न पालिकामध्ये २३ वटा वडाको मतगणना सकिएको छ।

    २३ मध्ये १५ वडामा नेपाली कांग्रेस, नेकपा एमालेले ६ र नेकपा माओवादी र नेकपा समाजवादीले १–१ वडामा जितेका छन्। त्यस्तै मेलम्ची नगरपालिका, पाँचपोखरी थामपाल गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा भने अझैसम्म पनि एउटा वडाको मतपरिणाम आएको छैन।

    बाह्रविसे नगरपालिका

    १, आङदोर्जे शेर्पा, नेपाली कांग्रेस

    २, रेशमबहादुर तामाङ, नेपाली कांग्रेस

    ३, जीवनकुमार भण्डारी, नेपाली कांग्रेस

    ४, शेखर बहादुर भण्डारी, नेपाली कांग्रेस

    जुगल गाउँपालिका

    १, जनक लामा, नेपाली कांग्रेस

    २,चन्द्रकाजी लामा, नेकपा एमाले

    त्रिपुरासुन्दरी गाउँपालिका

    १, सीताराम थापा, नेपाली कांग्रेस

    हेलम्बु गाउँपालिका

    १, दावाग्याल्जेन लामा,नेपाली कांग्रेस

    २, पेम्बा लामा (ह्योल्मो),नेपाली कांग्रेस

    ६, संचबहादुर तामाङ,नेकपा एमाले

    ७, निलबहादुर खड्का,नेपाली कांग्रेस

    बलेफी गाउँपालिका

    १, हुपबहादुर खड्का,नेपाली कांग्रेस

    २, छवीलाल न्यौपाने, नेपाली कांग्रेस

    चौतारा साँगाचोकगढी नगरपालिका

    १,युवलाल श्रेष्ठ, नेकपा समाजवादी

    २,सुदीप श्रेष्ठ, नेकपा एमाले

    ३, टेकबहादुर तामाङ, नेकपा एमाले

    इन्द्रावती गाउँपालिका

    १, चिनलाल तामाङ, नेकपा एमाले

    २,श्याम बहादुर गिरी, नेपाली कांग्रेस

    ३, भिमसेन थापा, नेकपा एमाले

    लिसंखुपाखर गाउँपालिका

    १, पाशाङलाल लामा, नेकपा माओवादी

    सुनकोसी गाउँपालिका

    १, कुमार शाही, नेपाली कांग्रेस

    भोटेकोसी गाउँपालिका

    १, साङवु लामा, नेपाली कांग्रेस

    २, कुमार श्रेष्ठ, नेपाली कांग्रेस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend