सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा माओवादीलाई हराउँदै कांग्रेस विजयी

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा माओवादीलाई हराउँदै कांग्रेस विजयी

 

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी मीना कार्की १ हजार २६० मत ल्याएर निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डम्बर बस्नेतले १ हजार ११३ मत प्राप्त गरेका छन्।

गाउँपालिका उपाध्यक्षमा ङावाङ लाक्पा शेर्पाले १ हजार ४११ मतसहित निर्वाचित भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रमिला बस्‍नेत कार्कीले ८६७ मत पाएकी छिन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend