logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भरतपुर महानगरमा सुवेदीको अग्रता, रेनु दाहाल ५० मतले पछि

    भरतपुर महानगरमा सुवेदीको अग्रता, रेनु दाहाल ५० मतले पछि

    4.2K
    Shares

    चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहाल ५० मतले पछि परेकी छन् । ११ हजार ३२८ मत गन्दा नेकपा एमालेका विजय सुवेदीले ३ हजार ९४४ मत पाएका छन् भने रेनु दाहालले ३ हजार ८९४ मत पाएकी छन् ।

     

    प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५७२ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend