सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

नेपालले युगान्डासँग टस जितेर पहिला फिल्डिङ गर्ने, यस्तो छ नेपालको प्लेइङ ११

नेपालले युगान्डासँग टस जितेर पहिला फिल्डिङ गर्ने, यस्तो छ नेपालको प्लेइङ ११

काठमाडौं । नेपालले युगान्डासँगको पहिलो महिला टि२० आई खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।

नेपालले आजको खेलमा तीव्र गतिकी बलर अस्मिना कर्माचार्यलाई डेब्यू दिएको छ । अस्मिना बागमती प्रदेशको कप्तान हुन् ।

नेपालको प्लेइङ ११ । रुविना क्षेत्री, इन्दु बर्मा, ज्योति पाण्डे, कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, , डली भट्ट, सबनम राई, रोमा थापा, अस्मिना कर्माचार्य र विन्दु बर्मा ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend