logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मालारानी गाउँपालिका–६ मा १ मत अन्तरले एमाले वडाध्यक्षमा विजयी

    मालारानी गाउँपालिका–६ मा १ मत अन्तरले एमाले वडाध्यक्षमा विजयी

    6.4K
    Shares

    अर्घाखाँची । मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्ष पदमा एमालेका नारायणप्रसाद अर्याल १ मत बढी ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी गठबन्धनबाट (माओवादी केन्द्र)का उम्मेदवार उदयबहादुर पुन मगरलाई एक मतान्तरले पराजित गरेका हुन् ।

    अर्यालले ८ सय ४९ मत ल्याएर विजयी भए भने पुनले ८ सय ४८ मत ल्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend