logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रसुवाको नौकुण्ड गाउँपालिका–५ मा नेपाली कांग्रेस विजयी

    रसुवाको नौकुण्ड गाउँपालिका–५ मा नेपाली कांग्रेस विजयी

    7K
    Shares

    रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–५ मा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको हो । नेपाली कांग्रेसका श्याम बहादुर थिङले ६ सय ८७ मत ल्याएर विजयी भएका हुन् ।

    उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका रामकुमार तामाङले ४ सय १ मत ल्याए भने, माओवादी केन्द्रका उम्मेदवारले ३ सय ३९ मत ल्याए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend