सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

युगान्डाले दियो नेपाललाई १०३ रनको लक्ष्य

युगान्डाले दियो नेपाललाई १०३ रनको लक्ष्य

 

काठमाडौं । युगान्डाले पहिलो महिला टी–ट्वान्टी अन्तर्राष्‍ट्रिय क्रिकेट नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनायो ।

युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रन जोडिन् । रिता एनयागेन्गोले १८ रन बनाउँदा केभिन अविनोले १५ रनको योगदान गरिन् । त्यस्तै जोड्दा फ्रान्कलिन नाजुम्बाले १२ रन बनाउँदा रिता मुसामालीले अविजित १३ रन जोडिन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend