मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

बझाङको दुर्गाथली गाउँपालिकामा माओवादी केन्द्र विजयी

बझाङको दुर्गाथली गाउँपालिकामा माओवादी केन्द्र विजयी

 

बझाङ । बझाङको दुर्गाथली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिलबहादुर थापा विजयी भएका छन् । उनी २ हजार ८२३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका दलबहादुर धामीले १ हजार ८८३ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका जनक दौल्याल २ हजार ८४० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी शारदा विकले १ हजार १०१ मत प्राप्त गरेकी छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend