शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

स्याङजाको गल्याङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गुरु भट्टराई विजयी

स्याङजाको गल्याङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गुरु भट्टराई विजयी

काठमाडौं । स्याङ्जाको गल्याङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गुरुप्रसाद भट्टराईले विजयी भएका छन् । भट्टराईले ९ हजार ६२१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सूर्यप्रसाद गैह्रेले ८ हजार ९२२मत मात्रै ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकै हेमा न्यौपानै तिमिल्सीना विजयी भएकी छिन । उनले ९ हजार ११८ मत ल्याउँदा एमालेकी देवीसरा थापाले ६६१ मत ल्याएकी छिन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend