logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ललितपुरमा मतान्तर बढाउँदै चिरिबाबु, उपमेयरमा एमालेकी शाक्यको लिड

    ललितपुरमा मतान्तर बढाउँदै चिरिबाबु, उपमेयरमा एमालेकी शाक्यको लिड

    5.1K
    Shares

    काठमाडौं । ललितपुर महानगरमा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले मतान्तर बढाउँदै लिड गरिरहेका छन् ।

    अहिलेसम्म १३, २१६ मत गणना गर्दा महर्जनले ७४१० मत पाएका छन् भने उनको प्रतिस्पर्धी एमालेका उम्मेदवार हरिकृष्ण ब्यन्जन्कारले ३१९२ मत ल्याएका छन् ।

    त्यस्तै उपमेयरमा एमालेकी मन्जली शाक्यले ३८०० मत ल्याएर लिड गरेकी छन् । माओवादीका उममेयर उम्मेदवार बाबुराज बज्राचार्यले २३२६ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend