logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मर्स्याङदीमा गठबन्धनलाई हराउँदै अध्यक्ष र उपाध्यक्ष दुईटैमा नेकपा एमाले विजयी

    मर्स्याङदीमा गठबन्धनलाई हराउँदै अध्यक्ष र उपाध्यक्ष दुईटैमा नेकपा एमाले विजयी

    3K
    Shares

     

    लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । मर्स्याङदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अर्जुन गुरुङ र उपाध्यक्षमा जुनामाया थापा निर्वाचित भएका छन् ।

    गुरुङले ६ हजार १ सय ३० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका लोकनाथ घिमिरेले ४ हजार ३ सय ६९ मत ल्याए । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) का वसन्तबहादुर थापाले १ मत ल्याए ।

    उपाध्यक्षमा निर्वाचित एमालेकी जुनामाया थापाले ५ हजार ८ सय ९५ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका अजय तामाङले ४ हजार १० मत ल्याए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend