मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

देशभर थप १९ संक्रमित थपिए, ८ जना संक्रमित निको

देशभर थप १९ संक्रमित थपिए, ८ जना संक्रमित निको

 

काठमाडौं । नेपालमा आज थप १९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ४१ सय ९७ जनाको परीक्षणमा पीसीआरबाट १८ जना र एन्टिजेन विधिबाट १ गरी उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज ८ जना संक्रमित निको भएका छन् । देशभर सक्रिय संक्रिमतको संख्या १४९ रहेको छ । आज संक्रमणबाट मृत्यु हुनेको संख्या आज शुन्य रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend