logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नागार्जुन नगरपालिका– ८ मा एमालेका पोखरेल विजयी

    नागार्जुन नगरपालिका– ८ मा एमालेका पोखरेल विजयी

    3.4K
    Shares

     

    काठमाडौं । नागार्जुन नगरपालिका वडा नं ८ मा सुरज कुमार पोखरेल विजयी भएका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका केसी १००९ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार शुक्र बहादुर तामाङले ९३४ मत प्राप्त गरेका छन् ।

    विजेता पोखरेल प्रदेश सांसद केशव पोखरेलका भतिजा हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend