सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

महामन्त्री गगन थापाको वडामा पनि सिर्जना भन्दा बालेनको अग्रता

महामन्त्री गगन थापाको वडामा पनि सिर्जना भन्दा बालेनको अग्रता

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाको वडा काठमाडौं महानगरपालिका –३० मा पनि बालेन साहले अग्रता लिएको छ । काठमाडौं–३० को ६ सय मत गन्दा बालेनले २३३ मत पाएका छन् । काँग्रेस उम्मेदवार सिर्जना सिंहले १०६ मत पाएकी छिन् । महामन्त्री थापाको वडामै काँग्रेस उम्मेदवार सिर्जना १२७ मतले पछाडि परेकी छिन् । त्यस्तै एमाले उम्मेदवार केशव स्थापित ७९ मत ल्याएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend