सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

संसद बैठकमा विनियोजन विधेयकमाथि सिद्धान्त र प्राथमिकतामा छलफल जारी

संसद बैठकमा विनियोजन विधेयकमाथि सिद्धान्त र प्राथमिकतामा छलफल जारी

 

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बसिरहेको छ । मंगलबारको बैठकमा पेस गरिएको आर्थिक वर्ष २०७९–८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल सुरु भएको छ ।

छलफलमा सांसदहरुले धारणा राखिरहेका छन् । नवौं र दशौं अधिवेशनका बैठक अवरोध गरेको एमाले ११औं अधिवेशनबाट भने बैठकमा हुने छलफलमा सहभागी भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend