बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मेलम्चीमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

मेलम्चीमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको प्रमुख पद कांग्रेसले जितेको छ । ११ हजार १६५ मत पाएका एमालेका बालकृष्ण देउजाललाई पराजित गरेका कांग्रेसका आइतमान तामाङले ११ हजार २५८ मत पाए ।

उपमेयरमा भने एमालेका उमा प्रधान निर्वाचित भएकी छन् ।

प्रधानले १० हजार १६४ मत ल्याउँदा उनका निकतम प्रतिस्पर्धी राप्रपाका कुमारी तामाङले ८ हजार ३५६ मत ल्याइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend