logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • भरतपुरमा आफ्नो मतान्तर फराकिलो बनाउँदै रेनु, सुवेदी परे यति मतान्तरले पछि

    भरतपुरमा आफ्नो मतान्तर फराकिलो बनाउँदै रेनु, सुवेदी परे यति मतान्तरले पछि

    5.4K
    Shares

    चितवन । चितवनको भरतपुर महानगरपालिकामा २८ हजार ६४३ मतगणना गरिएको छ । रेनु दाहाल निरन्तर अगाडि छिन् । उनले १० हजार ४४९ मत पाएकी छन् । नेकपा एमालेका उमेदवार विजयी सुवेदीले आठ हजार ५९७ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर एक हजार ८५२ छ ।

    त्यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले चार ६९६ मत प्राप्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend