logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • भरतपुरमा यस्तो छ अहिलेको मत परिणाम

    भरतपुरमा यस्तो छ अहिलेको मत परिणाम

    5.9K
    Shares

    चितवन । भरतपुर महानगरपालिकामा ३०१५० मत गणना सकिएको छ । अहिलेसम्मको मतगणनामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले १९९१ मतको अग्रता लिएकी छन्।

    ‍उनले ११०४७ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ९०५६ मत ल्याएका छन्। कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ४९४२ मत ल्याउका छन्।

    उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले १३२०४ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले ७३५० मत पाएकी छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend