logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • धनगढीमा भारी मतका साथ गोपाल हमालको अग्रता कायम, यस्तो छ मत परिणाम

    धनगढीमा भारी मतका साथ गोपाल हमालको अग्रता कायम, यस्तो छ मत परिणाम

    6.9K
    Shares

    काठमाडौं । धनगढीमा प्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमाल ६ हजार ४१२ मतले अगाडि पुगेका छन् । धनगढीमा २६ हजार ४१९ मत गन्दा हमालले १२ हजार ३०४ मत ल्याएका छन् ।

    उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका नृपबहादुर वडले ५ हजार ८९२ मतसहित पछ्याएका छन्, भने नेकपा (एमाले)का रणबहादुर चन्दले २ हजार ७५२ मत ल्याएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend