logo

२०८१ असोज १५ मंगलबार

logo
  • मंगलबार, १५ असोज २०८१
  • अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    2.7K
    Shares

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुन विजयी भएको छन् । नेकपा एमालेबाट पालिका अध्यक्षको उम्मेदवार भरत पुनले ४ हजार ५८ मत र उपाध्यक्षका उम्मेदवार दिवा पुनले ४ हजार १५ मत लिएर विजयी बनेका हुन् ।

    प्रतिस्पर्धी नेपाली काँग्रेसका क्या.बल बहादुर तिलिजाले ३ हजार ३ सय १६ र ललिता तिलिजा पुनले ३ हजार ३ सय ५८ मत लिएर पराजित भएका छन् । अध्यक्षमा भरत पुनले ७४२ र उपाध्यक्षमा दिवा पुनले ६५७ मतको फराकिलो अन्तरले जित निकालेका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend