बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

रेनु दाहालले अग्रता बढाउँदै, यस्तो छ मतान्तर

रेनु दाहालले अग्रता बढाउँदै, यस्तो छ मतान्तर

 

काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४२७५० गणना हुँदा अग्रता थप बढाएकी छन् । उनले १६२३५ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदी १२९७७ मतका साथ पछिपछि रहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ३२५८ रहेको छ ।

 

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६६८७ मत पाएका छन् । उपमेयरमा चित्रसेन अधिकारीले १८७७६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १०४१९ मत पाएकी छन् । अहिले वडा नम्बर ९ को गणना भइरहेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend