logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    4.9K
    Shares

     

    कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या निर्वाचित भएका हुन्।

    तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अनुपकुमार पाण्डेयले ३ हजार २ सय मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा निर्वाचित मौर्याले ४ हजार ४५ मत ल्याइन् भने निकटतम प्रतिस्पर्धी काँग्रेसकी बिन्द्रावती यादवले ३ हजार २३७ मत प्राप्त गरेकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend