logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चितवनको भरतपुर–९ मा एकीकृत समाजवादी विजयी

    चितवनको भरतपुर–९ मा एकीकृत समाजवादी विजयी

    7.2K
    Shares

     

    चितवन । भरतपुरको वडा नम्बर ९ मा नेकपा एकीकृत समाजवादी पार्टी विजयी भएको छ । एकीकृत समाजवादीका यमलाल कँडेलले १ हजार ९ सय ५८ मतका साथ वडाध्यक्षमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लीलाबल्लभ भुषालले १ हजार ४ सय ६ मत ल्याए का छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend