logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • भरतपुरमा रेनु भारी मतका साथ अगाडी, कसले कति मत ल्याए ?

    भरतपुरमा रेनु भारी मतका साथ अगाडी, कसले कति मत ल्याए ?

    9.5K
    Shares

    चितवन । चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ३ हजार २६४ मतले अगाडि छन् । ४५ हजार ७६२ मत गणना हुँदा दाहालले १७ हजार २९० मत ल्याउँदा एमालेका विजय सुवेदीले १४ हजार २६ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ४० मत ल्याएका छन् ।

    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १९ हजार ८४८ मत पाउँदा राप्रपाका हिमला गुरुङले ११ हजार २११ मत पाएकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend