logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौं महानगर अपडेट: बालेनको अग्रता कायमै, यस्तो छ केसव र सिर्जनाको मत परिणाम

    काठमाडौं महानगर अपडेट: बालेनको अग्रता कायमै, यस्तो छ केसव र सिर्जनाको मत परिणाम

    6.9K
    Shares

     

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको फराकिलो मतान्तर कायमै छ । बालेन साहले २४ हजार ३३५ मत प्राप्त गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ११ हजार ६२३ मतले अगाडि छन् ।

    त्यस्तै दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार ७१२ मत पाएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंह ११ हजार ९१६ मत प्राप्त गरेकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend