बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

पोखरामा ८० हजार १५४ मत गणना सकियो, धनराजले कति ल्याए ?

पोखरामा ८० हजार १५४ मत गणना सकियो, धनराजले कति ल्याए ?

काठमाडौं । पोखरा महानगरपालिकामा ८० हजार १५४ मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

आचार्यले ३२ हजार ४८० मत ल्याउँदा एमालेका कृष्ण थापाले २९ हजार ४१ मत पाएका छन् ।

आचार्य र थापाबीचको मतान्तर ३४३९ रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले २२४९ मत ल्याएका छन् ।

उपमेयरतर्फ गठबन्धनका उम्मेदवार कोपिला रानाभाट ३२ हजार ९५९ मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङ्ग, ३३ हजार २२१ मत ल्याएकी छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend