सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

नेपालले युगान्डासँग आज पाँचौँ तथा अन्तिम टी–२० खेल्दै

नेपालले युगान्डासँग आज पाँचौँ तथा अन्तिम टी–२० खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डासँग आज पाँचौँ तथा अन्तिम टी–२० खेल्दैछ । खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजे सुरु हुनेछ । युगान्डाले यसअघि नै श्रृङ्खला जितेको छ । पाँच खेलको टी–२० श्रृङ्खलामा युगान्डा ३–१ ले अघि छ।

युगान्डाले सुरुआती तीन खेलमा नेपाललाई लगातार हराएको थियो । नेपालले हिजो भएको चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend